बेनी संरक्षणका लागि आठवटा ठूला योजना संचालनमा

ठाकुरप्रसाद आचार्य\बेनी चैत २ गते । कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजार र वरपरका वस्तीलाई जोगाउन आठवटा ठूला योजना कार्यान्वयनमा ल्याइएको छ । नदी कटानको उच्च जोखिममा परेको बेनी बजार,गलेश्वर क्षेत्र,राममन्दिर र पर्वत बेनी आसपासका वस्तीलाई संरक्षण गर्न जलस्रोत तथा सिँचाई विभाग अन्तर्गतको रुपताल संरक्षण एकिकृत विकास परियोजना पोखराले उक्त योजनाहरु … Continue reading बेनी संरक्षणका लागि आठवटा ठूला योजना संचालनमा